२०७९ असार १७ शुक्रबार

बालेन शाहले अ’ग्रता लिइरहेको बेला दीपकराज गिरीले यस्तो लेखेपछि..

काठमाडौं-काठमाडौं महानगरको प्रमुख ९मेयर० पदमा स्वतन्त्र (लौरो छाप) उम्मेदवार बनेका बालेन शाहले जारी मतगणनामा अग्रता लिइरहँदा कलाकार दीपकराज गिरी उत्साहित बनेका छ न् ।

शनिबार बिहान गिरीले सामाजिक सञ्जालमा लेख्दै खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन् अन्ततः बालेनले काठमाण्डुमा स्थापित भएर नयाँ विचारको सृजना गर्ने स’म्भावना बढिरहेछ।’

शाहले अहिले सम्म ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन् । एमालेका उम्मेदवार केशव स्थापित १८ हजार १८९ मत का साथ उनलाई पछ्याइरहेका छन्। त्यस्तैै  कर्णाली, ६ जेठ-स्थानीय तह नि’र्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी

बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक ह जार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजा लले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा स’म्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरे कामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उहाँले आगामी प्रदेशसभा र प्र’तिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सह भागी हुन आ’ग्रह गर्नुभयो।

साथै उहाँले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उप  योग गर्नेसमेत विश्वास दिलाउनुभयो । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै तहका सुरक्षाकर्मीको प्रभावकारी सम न्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको धारणा राख्नुभयो ।

म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले प्रसंशाप त्रसमेत प्रदान ग¥यो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ ।

पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत रु चार हजार २००, भ्रमण भत्ता रु एक हजार २०० र पोशाक भत्ताबापतको रु छ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता रु ३२ हजार ४०० कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम

खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ । बिदाइ कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्र मुखहरुको उपस्थिति थियो ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?