२०७९ जेष्ठ ४ बुधबार

अफिसबाट घर फर्कदै गरेकि २५ वर्षीया कृतिका घर नपुग्दै बाटोमै सं’सारबाटै बि’दा भइन् !

काठमाडौँ- बसको ठ’क्कर’बाट स्कुटर चालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्था नमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठ’क्कँर दिँदा ग’म्भीर

घाइ’ते भएकी कृतिका’को उपचारको क्रममा काठमाडौँ मेडिकल कलेज सिनामंगल’मा मृ’त्यु भएको प्रहरी प्रधान कार्यालयले जना एको छ ।
कृतिका दुई-तीन वर्षदेखि आइएमई जनरल इन्स्योरेन्स नक्साल शा खामा काम गर्थिन्। अफिसमा ड्युटी सकेर सोमबार साँझ कोठा फ र्किँदै गर्दा दुर्घट’ना भएको हो। करिब साढे ६ बजेको थियो।

उनी बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको डियो स्कुटर चढेर कोठा फर्किँदै थिइन्। काठमाडौं महानगरपालिका-९ तिलगंगा, पिंग लास्थानमा पुगेपछि पछाडिबाट उनलाई बसले ठ’क्क’र दियो। ठ’ क्कर दिएपछि उनी स्कुटरबाट लडिन्। स्कुटरबाट ल’डेप’छि बस’ले कि चे को गौशाला वृत्तले जानकारी दिएको छ।

बसले कि’चेपछि कृतिका ग’म्भीर घाइ’ते भएकी थिइन्। उनलाई तत्कालै काठमाडौंको टिचिङ अस्पताल पुर्‍’याइएको थियो। उप चारकै क्रममा मंगलबार बिहान ६ बजे चिकित्सकले कृतिका’लाई मृ’त घोषणा गरेको हो।

उनको मृ’त्यु’पछि उनका बुवा कल्याणलगायत आफन्तहरू दुखी मात्रै छैनन्, आ’क्रोशि’त पनि छन्। दुर्घटनामा परे पनि कृतिका’को स्कुटरमा भने खासै क्षति पुगेको छैन।

मयूर यातायातको बसमा स्थानीयले आ’क्रो’शमा आएर तो’डफो’ड पनि गरेका थिए। नुवाकोट, शिखरबेसी घर भएका चालक श्रीराम तामाङ अहिले फ’रार छन्। उनी घटना भएपछि भागेको प्रहरीले जनाएको छ।

बसले ठ’क्कर मात्रै दिएको भए पनि आफ्नी छोरी जोगिनसक्ने शिक्षकसमेत रहेका बुवा कल्याण बताउँछन्। तर चालकले बस ब्याक नै गरेर घि’सा’रेको हुँदा आफ्नी छोरी नजोगिएको उनको भनाइ छ।

‘छोरी अफिसबाट कोठा फर्किँदै थिइन्। पिंगलास्थान पुगेपछि गा डीले स्कुटरलाई पछाडिबाट हा ‘न्यो। तर स्कुटर जस्ताको तस्तै छ। बसले हा ‘नेपछि स्कुटर ढ ‘ल्यो। मान्छे उ’छिट्टि’एर पर लग्यो। त्यस पछि चालकले के हेर्‍यो खै! चालकले ब्याक गरी कि’चे’र घि’सा’रेर लग्यो,’ कल्याणले दु’र्घटना’को सिसिटिभी फुटेज हेरेको बताए, ‘फा’ लेको मात्रै भए मर्दैन थियो होला। घाइ’ते भए उपचार गराउन सकिन्नँ भनेर २० मिटर जति घि’सा’रेर मा’ र्‍यो।’

कृ’तिका काठमाडौं बसेको दस वर्ष भइसकेको थियो। उनी शान्ति नगरमा आफ्नी बहिनीसँग डेरामा बस्दै आएकी थिइन्। फुपू दिदी जमुना कार्कीका अनुसार कृतिकाले हालसालै मास्टर्स सकाएकी थिइन्। उनले एमबिएस गरेकी हुन्। जमुनाले भने घट’नाबारे बिहा  न मात्रै थाहा पाएकी थिइन्।

कृतिकाको वि’वाह गर्ने कुरा पनि चलिरहेको थियो। तर त्यसैबीच य स्तो घ’टना भएको उनले बताइन्। कृतिका पढाइमा पनि सानैदेखि अब्बल भएको उनी बताउँछिन्।जमुनाले भनिन्, ‘पढाइमा पनि ट्या लेन्ट, त्यसमा मात्र होइन हरेक कुरामा। कसैलाई पनि नराम्रो नगर्ने सिद्धान्त थियो उनमा। उसको जति भावना कसैको छैन होला।’

२०७८ पुष २१, बुधबार प्रकाशित 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार