२०७९ असार १३ सोमबार

नायिका रेखा थापा जस्तै देखिने युवती टिकटकमा भाइरल (भिडियोसहित)

उनले समाजिक गती बिधी लाई’ भिडियो मार्फत, दर्शकहरु मा झ जस्ताको त्यस्तै ल्याउने गर्दछन’ चाहे दुखद भिडियो होस् चाहे घ’टना सम्बन्धि भिडियो होस् चाहे’ मनोरंजन भिडियो होस् ।

अहिले सम्म धेरै भिडियो बनाइसकेको अमृत मान ओली ले आज भने नयाँ भिडियो लिएर आएको छन ।

समाजमा भैरहेका यथार्थ घटना बिशय बस्तुलाई उठान गरेर उनले’ आफ्नो यूट्युब मार्फत ल्याउने गरेका छन्’ । यस पटक भने उनले ‘रेखा थापा जस्तै देखिने युवती’ समिक्षा ठकुरी हमा  ललाई ल्याएका छन् । उनि टिकटकमा डुब्लिकेट रेखा थापा भनेर पनि चिनिएकी छन् ।

उनको कला देखेर सबै जना चकित भएका छन्’ रेखा थापाका भिडियोमा उनले अभिनय गरेपछि उनी झनै चर्चित बनेकी छन् ।

हेराैँ भिडियो

 

यो पनि ,,काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन्।

आइतबार बिहानसम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।

आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा झरेका स्थापितको मत २१ हजार ८ छ।

बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ।

सिर्जना र स्थापितको मतान्तर २९१ मत छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।

त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।

यीमध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।

वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। वडा नम्बर १२ को मतगणना भर्खरै सुरू भएको हो। यहाँ ७०० मत गन्दा सिर्जनाले २५५, स्थापितले १९६ र बालेनले ९६ मत पाएका छन्।

त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ। २३ नम्बर वडाको मतगणना पनि केही समयअघि मात्र सुरू भएको हो। यहाँ ७०० मत गन्दा स्थापितले १७०, सिर्जनाले १२७ र बालेनले १०९ मत पाएका छन्।

यस्तै वडा नम्बर २४ को २४४७ मत गणनामा स्थापितले ६६४, सिर्जनाले ५३८ र बालेनले ४२३ मत पाएका छन्।

वडा नम्बर २५ मा गणना भएको ३१७८ मतमा स्थापितले ७४४, बालेनले ५४७ र  सिर्जनाले ५३१ मत पाएका छन्।-सेतोपाटी।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 1 Minute 1909 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?