२०७९ असार १७ शुक्रबार

पुर्व मिस नेपालदेखी देखी किशोरीहरु सम्म पी’डित मोडलको पक्षमा माइतीघरमा (भिडियो सहित)

एक युव तीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि ब ला त्कृ त भएको घ ट ना सामाजिक सञ्जालमार्फत् सा र्वज निक गरेपछि पी ड क लाई का रबा ही गर्न माग गर्दै माइतीघर मण्डलामा प्र द र्श न भएको हो ।

उक्त प्र द र्श नमा पूर्व मिस नेपाल साथै नायिका सृष्टि श्रेष्ठ लगायत थुप्रै परिचित अनुहार देखा परेका थिए । सृष्ठी श्रेष्ठले आफ्नु भनाइ राख्न क्रममा यसो भनेकी छिन्,’ यो जुन अहिले सु स्मि ता रे ग्मी को के सले सबै सिस्टम लाई

एकचोटि खैलाबैला भयेको र जसले गर्दा अब हुने यस्ता हिं सा विरु द्ध सबैले आवाज उठाउने छन भन्ने कुराको उदाहरण हो।’ ब लात् का री होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले ब ला त्का र

घटनाका पी डित यु व ती लाई न्या य दिलाउन सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् । उनीहरूले दो षी लाई का र बा ही गर्नुपर्ने र ब लात् कार र यौ नजन्य घ ट नाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, ब

लात् का र सम्बन्धी घटनाको न्या य निरुपणका लागि देखि एको हदम् याद खा’रेज गर्न माग गरेका छन् । एक युवतीले सौन्दर्भ प्रतियोगिताको क्रममा आठ वर्षअघि आफूलाई आयो जक संस्थाका व्यक्तिले बलात्कार गरेको घटना सामाजिक सञ्जालमा सा र्वज नि क गरेकी थिइन् ।

त्यसको विरोधमा शुक्रबार (हिजो) पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरुले पनि पी डित यु व ती लाई न्याय दिन र दो षी माथि त’त्काल का रबाही गर्न सरकारसँग माग गरेका थिए ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 1 Minute 827 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?