२०७९ जेष्ठ ४ बुधबार

मनै रुवाउने खबर चाउ’मिन र केक खुवाई बे’होस पारेर म’हिला’लाइ यस्तो गरेपछि …

काठमाडौ,। पोखरा मा काम मा लगाइ दिने ब’हाना मा महिला लाई बे`होस पारी भारत मा पु¥या`एर बि’क्री गरे’को पाइए को छ ।

नेपाल प्रहरी को मान’व बेच बि’खन अ’नुसन्धान ब्यूरो का अनु’सार यसरी महिला लाई बि’क्री गरे को आरोप’मा प्र’हरी ले नुवाकोट को बाल कुमा री का अनि’शा भन्ने फूल’माया तामाङ लाई प’ क्राउ गरे को छ ।

उन’ले पोखरा’मा घराय’सी काम’मा राम्रो कमाइ हुन्छ भनी प्रलो भन’मा पारी भारत पु¥याएर बेचे को ब्यू,रो का प्र,हरी उप’रीक्षक राजेन्द्र प्र’साद धमला ले जान’कारी दिए ।

सुरु’मा उनले चाउ’मिनमा बेहो’स हुने औ’षधि मिसाएर बे,होस पारी लगे का र होस खुल्न ला’ग्दा पुनः कोक’मा औषधि मिसा ’एर बेहोस बना’उँदै भारत पु¥याए को पी’डित को ब’यान छ ।

उनले पीडित का दिदी बहिनी लाई नै यसरी पु¥याए को पनि खु’ल्न आए को छ । उनी हरु लाई छट्टा छुट्टै कोठी मा पु¥या एर बि’क्री गरे को ब्यूरो को दा’बी छ ।

भारत को को’ठी सञ्चालक’ले उन लाई रु तीन लाख’मा किने को भनी यौ’न कार्य मा लगाए का पी’डित को जाहेरी मा उ’ल्लेख छ ।

उनी हरु लाई भारत को मुम्बई, कोल’काता, बिहार लगायत विभिन्न क्षेत्र मा पु¥याएर वेश्या वृत्ति’मा लगाए को पाइए को छ । एक दिन बजार मा खा’जा लिन पठाए’को मौ’का पारेर

उनी त्यहाँ बाट भा’ग्न सफल भए’को अवस्था’मा भारतीय प्रहरी’ ले सु’रक्षित को सहा’यता’मा त्यहाँ’बाट नेपाली राज ’दूतावास तथा वि ‘श्व सेवा संस्था को सहयोग’मा गत

असोज’मा नेपाल फ’र्कन सफल भए’को पीडित को भनाइ छ । पी डित को जा’हेरी का आधार मा खो’जी गर्दा काठमाडौँ ‘को बूढा नी’ लकण्ठ नगर पालिका– १० कपन बाट तामाङ

प क्राउ परे को प्रहरी ले जनाए को छ । उनी माथि मा’नव बेच बि’ खन तथा ओसा’रपसार नि’यन्त्रण ऐन २०६४ बमो’जिम मु’द्दा अघि बढाइए को प्र’हरी उप’रीक्षक धमला’ले जान’कारी दिए । Nuwa kot express बाट

२०७८ पुष २२, बिहीबार प्रकाशित 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार