२०७९ असार १३ सोमबार

विहे पछि पहिलो पटक मि‘डियामा( भि‘डियो सहित)

केहि दिन यता निकेै च’र्चित बनेेको एक जोडी पाँचथरमा एक सर कारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरे पछि सबै च’कित परेका छन् ।आइतबार सामाजिक

संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको त’स्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु च’कित परेका हुन् ।हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक

संजालमा टि’प्पणी समेत भइरहेको छ । “जसमा दुलाह भने डिल्लीराम मु’खिया भनिएको छ । नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन ।डिल्लिराम मुखिया जो छन पाँचथर

फि’दिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ ।उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामना को कमेन्टमा कतिप यले ‘युवा पूरुष मर’ भनेका छन्,भने कति

पयले ‘अनमेल विवाह’ भन्दै टि’प्पणी गरेका छन् ।उक्त जोडिको तस्बीर केही छिनमै सा’माजिक सं’जालमा भाइरल बनेको छ । बाँकी भिडियोमा: हेर्नुस अब अनि केहि मनमा लागेको विषय

भए कमेन्ट गर्नुस् यो विवाहको बारेमा तपाईले भिडियो हेरे पछि के लाग्छ कमेन्ट गर्नुहोस्। र भिडियो मन परे अ’वश्य शेयर पनि गर्नुहो स्। सबेैलाई धन्यवाद।।

२०७८ पुष २२, बिहीबार प्रकाशित 1 Minute 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?