२०७९ जेष्ठ ९ सोमबार

सबैभन्दा ड राएको शल्यक्रिया पछि अनिता यस्तो (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई न’चिन्ने सायदै कम हो लान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वा’स्तविकता निकै नै मा,’र्मिक र आ’त्मियताले भ’रिएको छ ।

अनिताको बारे एकदमै भ्रा’मक स’माचारहरु जुन उनको मृ”त्यु भए को भन्दै फै’लाइएको थियो उक्त समाचार एकदमै झुटो भएको सबै माझ जानकारी गराउदछौ । सामान्य भिउज र डलरको खेति गर्ने ती मिडियाहरु प्रति हामी दुख व्यक्त गर्न चाहान्छौ ।

पत्रकारिताले स्वतन्त्रता दिएको छ तर यशको मत्लव यो हैनकि जिउ दो मान्छेलाई यस्तो गरियोस । यस्ता स’माचार भाइरल भै रहदा उक्त परिवारमा के बितेको होला कस्ले परिकल्पना गरेको होला र । मान वले मानवता बिर्सनु हुदैन । अनिताको चा’डै स्वास्थ्य ला’भको काम ना गर्दछौ ।

अत्याधिक जटिल र सबैभन्दा म’हत्त्वपूर्ण सल्यक्रिया स’फलता पुर्व क भएको अनिताका श्रीमान बिनोदले टिचिङ अस्पताल परिसरबाट मिडियालाई जानकारी दिएका छन् ।श्रीमती अनिताको स’ल्यक्रिया हुने भन्ने थाहापाएपछि भैरहवाबाट टिचिङसम्म बि’नोद आएका हुन ।अहिले अनिता आइसियुमा नै रहेको उनले ब’ताए ।

त्यसैगरि यो श’ल्यक्रिया सगै उनको बो’लिमा थोरै प्र’ष्टता आएको प नि उनले बताए ।उक्त शल्यक्रिया आठ देखि नौ घन्टा लाग्को थियो । तर अनिताले सु’त्न भने पाएकि छैनन र चौबिसै घन्टा नै बस्नु पर्ने बा ध्यात्मक अ’वस्था छ ।

त्यसैगरि पछिल्लो समय अनितालाई लिएर विभिन्न गलत समाचार हरु स’म्प्रेषण गर्ने ती मिडिया उपर पनि आफुले उ’जुरि दिएको र कार्वाहि गरि पाउ भन्दै नि’बेधन दिएको उनले बताए । कसैको बिरा मिको जिन्दगी उपर यसरी गलत समाचार प्र’वाह गर्ने जो कोहिलाई पनि छोड्नु नहुने र कार्वाहिको दायारामा ल्या’उनुपर्ने हामी पनि जो’ डदार माग गर्दछौ ।

अनिताको स्वास्थ ला’भको का’मना गर्दछौ ।फेरि पनि बिनोद र अनि ता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आ’ तुर भएर पर्खाइमा ब’सिरहेका छौ । यो शल्यक्रिया पछि अनिता बो ल्न सक्ने होलिन भन्ने बिनोदले पनि आश ग’रेसगै हामिलाई पनि धेरै आ’श लागेको छ ।

२०७८ पुष २३, शुक्रबार प्रकाशित 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार