
एकदमै सुन्दरि उतिकै सहनशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर । यी हुन राउटे समुदायकि सम्झना साहि ।झ लक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।
सायदै तपाईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धपक्क बलेकि उस्तै सजिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदायको जस्तो हो भन्दा कसैको मत बिपक्षमा आ उदैन ।
अहिले तिनै सम्झनाका टिकटक भिडियोहरु एकदमै धेरै भाइरल भैरहेको छ । सामाजिक संजालको एकदमै प्रिय बनिसकेको टिक टकको लोकप्रियता सगै सम्झनालाई पनि टिकटकले ठाउँ दिएसगै उनका भिडियोहरु अहिले एकदमै भाइरल छन् ।
यो पनि ,,
यो पनि ,,काठमाडौं, २१ पुष । गौशाला नगरपालिका ४ स्थित रजखोर बाट ४ व्यक्ति प,क्राउ परेका छन् । प्रहरीका अनुसार रजखोरका ७० वर्षका राम चन्द्र साहको घरबाट साह र उनका २१ वर्षका नाति रोहित प,क्राउ परेका हुन् ।
त्यस्तै, सोही वडाका ५३ वर्षीय उ,पेन्द्र साह र उनका १९ बर्षी,य छोरा विवेक सा,हलाई पनि बुधवार राति प्रहरीले प,क्राउ गरेको छ।रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाएको गा,जा तीन केजी,
डिजिटल तरा,जु एक थान ब’रामद गरेको जि ल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
२० पुस बेलुका साढे ६ बजे रा,मचन्द्र र उनकाे नाति रोहितलाई प,क्राउ गरी इलाका प्रह,री कार्या लय बर्दिबास ल्या,,एर थप अ’नु सन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बि’क्री हुने गरेकाे
सूचना पा,एकाे प्रहरी नायब उ,परीक्षक तथा जिल्ला प्रहरी कार्या लयका प्रवक्ता प्रकाश विष्ट ले जानकारी दिए ।रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी,
डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट ला,गुऔ,षध मु,द्दा मा पाँच दिन म्या’द थप गरी इला का प्रहरी कार्यालय महो त्तरी गौ शालाबाट थप अ’नुसन्धान भइरहेको प्र’वक्ता वि,ष्टको भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।