२०७९ जेष्ठ ३ मंगलवार

आफू भन्दा ३३ वर्ष कान्छी बिहे गरेका डिल्ली बहादुर मुखिया ,जेठी श्रीमती र छोराछोरीहरु स’म्झिँदै रो’ए(भिडियो हेर्नुस)

पाचँथर जिल्लाको फिदिमका डिल्ली बहादुर मुखिया र सिर्जना लिम्बु अहिले सामाजिक सं’जाल टिकटकमा नि’कै चर्चामा छन । ३/४ दिन अघि मात्र बिबाह गरेका उनिहरु केही दिन भित्रमा नै टिकटकमा नि’कै भाइरल भएका जो’डि हुन ।

उनिहरु यसरी भा’इरल हुनुको का’रण भने उनिहरुको बि’बाह हो । डिल्लीबहादुरले आफ्नी नातिनिको उमेरकी सिर्जनासगँ माया प्रेम पछि बिबाह गरेकाले अहिले उनिहरु नि’कै च’र्चामा छन ।

डिल्ली बहादुर र सिर्जना दुबैको यो दोश्रो बि’बाह हो । सिर्जनाको भने यस अघिको श्रीमानबाट भएको एक ब’च्चा पनि रहेको छ । डि ल्लीबहादुर आफुले पहिले पनि आफुले आफू भन्दा २० वर्ष जेठी श्रीमती बि’बाह गरेको ब’ताए ।

त्यो बेला आफुलाई कसैले केही नभनेको तर अहिले ३३ वर्ष का’न्छी केटि बि’बाह गर्दा भने न’कारात्मक टि’प्पणी गर्ने गरेको ब’ताए । आ फ्नो जेठी श्रीमतिबाट दुई छोरी भएको र उनिहरुको पनि मृ’त्यु भैस केको डिल्लीबहादुरले ब’ताए ।

आफुले जेठी श्रीमती पनि पहिले बि’बाहितलाई नै बि’बाह गरेको उ न ले ब’ताए । उस्को पनि श्रीमान न’भएकोले आफुले २० वर्ष जेठि बिबाह गरेको उनको भनाई छ । श्रीमती र छोरिहरु एक एक वर्षको फरकमा मृ’त्यु भएकोले त्यो बेला आफू धेरै पि’डा भो’गेर अहिलेको स्थितिसम्म आइपुगेको डिल्लीबहादुरले ब’ताएका छन ।

पहिलेकी श्रीमती आफ्नो नातामा सोल्टिनी पर्ने र उहाको पनि श्री मान नभए पछि माया लागेर आफुले साथ दि’ने भन्दै आफू भन्दा जे’ठी भएता पनि बिबाह गरेको उनको भनाई छ । अहिले आफुले सिर्जनासगँ कुनै रह’र भएर बिबाह न’गरेको पनि उनको भनाई छ । आफू पहिले कै श्रीमती र छोराछोरीको यादमा धेरै दु’ख भोगेको डिल्लीबहादुरले ब’ताए ।

एक्लो हुदाँ अझ धेरै पी’डा हुने उनको भनाई छ । आफुले ज’बर्जस्ति सिर्जनासगँ बिबाह गरेको न’भएर सिर्जना पनि ए’क्लो भएकोले आ फुहरुको मन मि’लेर नै एक अर्कालाई साथ दिने मन भएर बिबाह ग रेको डिल्लीबहादुरले ब’ताएका छन । कसैले आफुहरुको बारेमा न कारात्मक टि’प्पणी गर्नु पर्ने का’रण नभएको उनले ब’ताए ।

पहिले आफ्नो पीडा पनि बुझ्नु पर्ने उनको भनाई छ । तर धेरैले बू’ढो भ’एर यति भ’र्खरकीलाई बिबाह गरेको भनी धेरैले न’राम्रो भन्दा आ फुलाई पनि न’राम्रो लाग्ने गरेको उनी ब’ताउँछन । आफुले कुनै ग’ ल्ती नगरेको भन्दै सि’र्जनालाई आफुले धेरै माया दिएर सकेको सु’ख दिने उनको भ’नाई छ ।

सिर्जनाले पनि पहिले बिबश गरेर एक्लो भएको हुनाले उनलाई पनि साथ दिने मान्छेको खा’चोँ भएको भन्दै आफू सधै खु’शी साथ सिर्ज नासगँ जी’वन बि’ताउने उनको भ’नाई छ । (भिडियो हेर्नुस)

 

२०७८ पुष २३, शुक्रबार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार