२०७९ असार १७ शुक्रबार

गौरीशा र सुरजको पहिलो भेटमै रु’वाबासी च’ल्यो ! अब के यो जोडी ज’म्छ होला त ? ( भिडियो सहित हेर्नुहोस )

पछिल्लो समय सामाजिक सं’जाल टिकटक सबैले रु’चाएको एप हो। टिकटक को मा’ध्यमले धेरै मानिसहरु ले आफ्नो भ’बिस्य बना एका छन् भने कति ले गा’लि पनि खाइरहेका छन्। टिकटक बाट आफुले भित्र लुकेर रहेका प्र’तिभा हरु दे’खाउने गरेको पाइन्छ।

टिकटक मा धेरै किसिमका प्र’तिभा हरु भएका व्यक्ति हरु देख्न पाइएको छ। ति प्र’तिभा देखाउने म ध्ये एक हुन् गौरिसा नेपाली। उनि टिकटल मा स’र्बाधिक मन प’राउने एक पात्र हुन्।

टिकटक मा उनले बा’चन गर्ने शब्द मा कि आफ्नो कि अरुको क’था लुकेको हुन्छ त्यस का’रण उनि सबैको प्या’री बनेकी छिन। सामान्य परिवार मा जन्मेकी गौरिसा ले जम्मा १० कक्षा मात्र पढेकी छिन।

उनलाई पढ्ने मन त कहाँ नभएको हो र तर के गर्नु उनको आ’र्थिक अवस्था नै ना’जुक छ। उनि सानो छदै बुबाको निधन र त्यस पछि दिदीको बिहेको का’रण ले सब जिम्बेबारी उनि मा’थि नै थु’पिरियो।

आफुले पढ्न छोडेपनि भाईलाई प’ढाउनको लागि गौरिसा पोखरा मै दुई वटा होटेल मा काम ग’र्छिन। गौरिसा हेर्दा जति नै सुन्दर छिन त्य ति नै उनका शब्द , भाब हरु छन। गौरिसा मा यस्तो प्र’तिभा छ कि उनले जो कोहीलाई मो’हित ब’नाउने गर्दछिन्।

आफ्नो पढाई लाई निरन्तरता दिन नसके पनि उनको कलालाई देखेर कसैले सिरियल मा अभिनय गर्न बोलाए भने उनि होटेल मा काम गर्न छोडी जानेछु पनि भनेकी छिन। गौरिसा जस्तै अर्का एक व्यक्ति हुन् सुरज घिमिरे। उनि पनि टिकटक मा सबैले मन पराएका अर्का पात्र हुन्।

उनले पनि आफ्नै युटुब च्यानल मार्फत  साने नेपाली सिरियल प्र’सा रण गर्ने गरेका छन्। उनले आफ्नो सिरियल मा आ’बस्यक पर्ने कला कार गौरिसा  नेपालिलाई सु’हाउने  हुदा उनि भेट्न पोखरा सम्म पुगे का छन्।

यस भिडियो तयार पार्दा सम्म पनि उनीहरुको अभिनय धेरै नै राम्रो भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७८ पुष २३, शुक्रबार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?