
काठमाडौं – चर्चित गायक पुस्कल शर्मा वैवा हिक जीवनमा बाँधिए का छन् । पाल्पाका पुस्क लले रुपन्देहीको देवदह नगर पालिकाको शीतल नगर निवासी सबी क्षेत्रीसँग विवाह गरेका हुन् ।
यद्यपि, उनको विवाह हालसालै भएको भने होइन । एक वर्ष अघि आफू वैवाहिक जीवनमा बाँधिएको पुस्कलले बता,,ए । लामो समय देखि गित संगीत क्षेत्रमा नि,रन्तर अघि बढि,रहे का लोक गायक पु स्कल शर्माको नया गित ‘
तिम्रो थर मेरो थर ‘ भ,र्खरै मात्र बजारमा सार्ब जनिक भयको छ। निकै राम्रो शब्द सिर्जना तथा लय सिर्जनामा बनेको उक्त गित सा र्बजनिक हुनु भन्दा अघि नै टि,कटकमा अत्य,,न्तै भा,इरल भईसके को पनि छ।
लोकप्रिय गायक पुस्कल शर्मा र गायिका शान्ति श्री परियारको आ, वाजमा उनै गायक तथा सर्ज क पुस्कल शर्माको लय तथा शब्द सि र्जनामा बनेको गित ‘
तिम्रो थर मेरो थर ‘ भ,र्खरै मात्र बजा,रमा सार्ब जनिक भयको छ। भिडियो तर्फ कथा / निर्दे शक भने पुस्कल शर्माले नै गरेका हुन्
भने अजय रेग्मीको छायंकन रहेको छ र दिपक बिष्टको सम्पा दन रहेको छ। उक्त गीतमा पुस्कल शर्मा र साबि थापाको मन छुने अ,भि नय रहेको छ ,,
उक्त गीतलाई पुस्कल शर्माको आ,धिका,रिक युटुब च्या,नल मार्फ,त बजा,रमा सार्ब,जनिक गरियको छ। हेरेर स,ल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्नुहोला।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।