२०७९ जेष्ठ ९ सोमबार

पेटमा ९ महिनाको बच्चासहित यसरी झु’न्डिएको अवस्थामा श व फेला ,दाइजो नदिएको भन्दै श्रीमानलेनै मा रेको आ’रोप (हेर्नुस् भिडियो )

 

कमला आचार्यको घ’टना सेलाउन नपाउदै बिहेपछि ग’र्भवती भएकि महिला झु’न्डिएको अवस्थामा फे’ला परेको छ ।प्रेम सम्बन्ध पश्चात् बैवाहिक जिवनमा बाधिएकि झापाकि २५ बर्षिय बिद्या उप्रेती भट्ट राई आफ्नै कोठाभित्र घुडा

टेकेको अवस्थामा झु”न्डिएको अवस्थामा भेटिएकि हुन । श्रीमान बि भेक र सासुले पटकपटक दाइजो न’ल्याएको भन्दै मानसिक मात्रै न भएर शारीरिक ट’चर दिएको पि’डित प’क्ष बताउँछ ।

बिद्या आमा बन्न मात्रै एक महिना बाकि थियो ।९ महिनाको बच्चा सगै उनी आ’धा शरीर खाटमै लत्रिएको अवस्थामा पा सो सहित भे’टिएकि हुन् ।

आफू पिसाब फेर्न बाहिर नि’स्किएको र त्यस समय श्रीमतिले भित्र बाट चु’क्कुल लगाएको र यस्तो घ’टना घ’टाएको श्रीमान बि’भेक ब ताउँछन् ।

दाइजो नल्याएको मात्रै हैन देवरकोसम्म पनि लु’गा धुइदिनुपर्ने घरमा शासन भएको र अत्याधिक पीडा दिएको र यस्तो घ’टना घ’टाउने प नि घरकै परिवार भएको पि’डित प’क्ष बताउँछ ।

घ’टना यश का’रण पनि र’हस्यमय बन्दै गइरहेको छ कि मान्छे यदि झु’न्डिन्छ भने म र्नकालागि थोरै ठाउँ ग्याप अथवा खालिहुनुपर्छ तर श व खाटमै आधा शरीर लत्रिएको अवस्थामा फे’ला परेको थियो ।

उक्त घ टना पश्चात् श्रीमान सासू आमा देवर सबै पन्छिन र सम्पर्कमा आउन नखोजेको र घ’टनाको स’त्यतथ्य छानबिन गरि दोषिलाई का र्वाहि गरिनुपर्ने पि’डित प’क्ष बताउँछ ।

२०७८ पुष २४, शनिबार प्रकाशित 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार