
काठमाडौं : काठमाडौंको कपन राधाकृष्ण मन्दि र नजिकै यु,वायुव ती मृ’त अवस्थामा भे’टिएका छन्। मृ”त्यु हुनेमा संखु वासभाका २५ वर्षीय अनिश जिमी राई र खोटाङकी २२ वर्षीया युनिशा राई रहेको प्रहरीले ज’नाएको छ।
बिहीबार राति १२ बजे कोठाभित्र हा,ना,हान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फु’टाएर हेर्दा उनीहरू रगतमा ल’तपतिएको अवस्थामा
भेटिएका प्रहरीले ज’नाएको छ। अनलाइन खेल ‘पब्जी’बाट साथी बनेका उनीहरू केही दिनदेखि सँगै ब’स्न थालेको अनु”सन्धानमा खु’लेको प्रहरीले बताएको छ।
युवती मृ’त भेटिए पनि युवकलाई उपचारका लागि त’त्काल चाबहि लको हेल्पिङ ह्याण्ड्स अस्पताल पु’र्याएको थियो। तर‚ चिकित्स कले उनलाई मृ’त घो’षणा गरेको महानगरीय प्रहरी
परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जा’नकारी दिए।
उनले घट,नाको प्रकृति हेर्दा युवकले युवतीलाई च’क्कु प्र”हार गरी ह’त्या गरेर आफूले आ’त्म ह’त्या गरेको जस्तो दे’खिएको ब’ताए।
‘उनीहरुमा पब्जी खेलको क’डा लत लागेको देखियो। घ’टनामा प्र योग भएको च’क्कु पनि पब्जी खेलमा प्रयोग गर्ने जस्तै भे’टिएको छ’, एसएसपी गिरीले थाहाखबरलाई भने,
‘अरु बेला पनि उनीहरुको हा’न् हा’न् मा,र् मार भन्ने आ’वाज आइ रहन्थ्यो भन्ने छ।’ पब्जीबाट साथी भएका उनीहरु त्यसैका का’रण ज्या,न गएको हुन सक्ने प्रहरीको आ’शंका छ।
युवककी आमासँगै खाना खाएर हाँसीखुसी सु’त्न कोठामा गएका उनीहरुबीच क’सरी घ’टना भयो भन्ने विषयमा अनु’सन्धान थालिए को एसएसपी गिरीले ब’ताए। थाहा खबर बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।