२०७९ जेष्ठ ९ सोमबार

फेरि ख‘तराको संकेत सबैलाई सु’रक्षीत रहन आ’ग्रह!

 

काठमाडौं-फेरि पनि नयाँ भेरियण्टले डेटा हेर्दा भ‘यङ्कर रुप लिदै आएको छ यस सम्बन्धि विभिन्न डाक्टर तथा विशेषज्ञ हरुलेे नआ ति न तर स’चेत रहन भनेे आ‘ग्रह गर्द‌ैे आएका छन । छिमेेेकी मुलुक भा’ रत नि’कै फै’लिए रहेको दोश्रो भेेरियन्टले काठमाडौँ मा भनेे स’चेेे त रहन नसकेे ठुलो रु’प लिनेे विशेषज्ञ रुको भ’नाई छ।।

नेपालका धेरै स्थानमा ओ’मिक्रोन भे’रियन्ट फैलिएको पत्ता लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ ज‘नामा को’रोना भा”इरसको सं“क्र मण फेला परेको छ।पुसमा

संकलित १ हजार १४६ पोजि”टिभ नमूनाहरु को एस जिन स्क्रि’निं ग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थि यो। एस जिन ने’गेटिभ प’त्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सि क्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओ”मिक्रोन भेरि यन्ट पुष्टि भएको म न्त्रालयले जनाएको छ।ओमि”क्रोन भेरियन्ट ले बढ्न सक्ने बिरामी हरु को चापलाई” ध्यानमा राखी सबै””

अस्पताल हरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आ’वश्य क पर्ने अक्सिजन लगायत अन्य सामग्री र स्वास्थ्य कर्मीहरुलाई तया री अवस्थामा रहन मन्त्रालयले नि’र्देशन दिएको छ।

यो पनि,,गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ न’जिकैको गौरी सामुदायिक व नमा पात टि’प्न गइन्। एक्लै जं’गल गएकी उनी पात टि’प्दै थिइन्। सुनसान जं’गलमा सा’मान्य आ’वाज आयो।

त्यो आ’वाज मान्छेको थि’एन, कुनै जनावर हिँ’डिरहे जस्तो थियो। उनी अलि चनाखो बनेर पात टि’प्दै थिइन्। ए’क्कासी बाघ आएर उनको हातमा झ’म्टियो। घ’ना सुनसान जं’गलमा बाघले आ’क्रमण गर्दा उनलाई ड’र मात्रै ला’गेन, स’हास पनि बटु’लियो।

‘बाघले झ’म्टियो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी प नि बाँ’च्नु छ। हातमा भएको हँसिया (आँसी) ले हा’नेँ।’ अर्काे हात झ’म्टियो। उनले प्रतिकारका लागि बाघको पन्जासमेत स’मातिन्। ‘दुई/तीन प’टक ल’गातार हानेँ।

पछि छो’ड्यो। नि’कै ड’र लाग्यो। चि’च्याएँ। अनि त्यहाँबाट भा’ग्न स’फल भएँ,’ उनले भनिन्। उनको दुवै हातको कु’हिनामा चो’ट ला गेको छ। बिहान साढे ११ बजे थारुलाई आक्रमण गरेको बाघले दिउँ सो २ बजेतिर भने बयर जातको बोकालाई मा’रेको वडा नम्बर ४ का वडा स’चिव नारायण बिष्टले जा’नकारी दिए।

उनका अनुसार बाघको आ’क्रमणबाट बाँच्न ‘सफल थारुको राप्ती सोनारी अस्पतालमा सामान्य उपचारपछि घर फ’र्काइएको छ। उनले स्थानीय अर्जुन बस्नेतको बयर जातको ७० किलोको बोकालाई बाघ ले मा’रेको जानकारी दिए।

यो खबर बुधबार बिहानको हो। बाँकेस्थित राप्तीसोनारी गाउँपा लिका–४ मा खल्टेपानी भन्ने स्थानमा बाघले उनीमाथि आ’क्रमण गरेको थियो। बाघसँगको ल’डाइँपछि उनी बाँ’च्न स’फल भएकी छिन्।

 

२०७८ पुष २४, शनिबार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार