
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोभिड–१९ को सं’क्रमण भएको छ । शुक्रबार साँ’झ पिसि आ र परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी स चिवालयले जानकारी दिएको छ ।
प्रचण्ड अहिले आफ्नै नि’जी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग स’म्पर्कमा रहेका सबैलाई स’तर्कता अपनाउन पनि उन को नि’जी स’चिवालय ले भनेको छ ।
माओवादी नेताहरुमा कोभिड सं’क्रमण देखिन थालेपछि प्रचण्ड ले पछिल्लो समय भेटघाट बन्द गरेका थिए नेता नारायणकाजी श्रेष्ठले पनि को’भिड सं’क्रमण भएको आजै जान’कारी दिइसकेका छन् ।
यो पनि ,,काठमाडौं-फेरि पनि नयाँ भेरियण्टले डेटा हेर्दा भ‘यङ्कर रुप लिदै आएको छ यस सम्बन्धि विभिन्न डाक्टर तथा विशेषज्ञ हरु लेे नआतिन तर स’चेत रहन भनेे आ‘ग्रह गर्दैे आएका छन ।
छिमेेेकी मुलुक भा’रत नि’कै फै’लिए रहेको दोश्रो भेेरियन्टले काठ माडौँ मा भनेे स’चेेेत रहन नसकेे ठुलो रु’प लिनेे विशेषज्ञ रुको भ’ना ई छ।।नेपालका धेरै स्थानमा ओ’मिक्रोन भे’रियन्ट फैलिएको पत्ता लागेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ ज‘नामा को’रोना भा”इरसको सं“ क्रमण फेला परेको छ। पुसमा संकलित १ हजार १४६ पोजि”टिभ नमूनाहरु को एस जिन स्क्रि’निंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो।
एस जिन ने’गेटिभ प’त्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सिक्वे न्सिङ गर्दा सबै नमूनाहरुमा ओ”मिक्रोन भेरि यन्ट पुष्टि भएको मन्त्रा लयले जनाएको छ।ओमि”क्रोन भेरियन्ट ले बढ्न सक्ने बिरामीहरु को चापलाई” ध्यानमा राखी सबै””
अस्पताल हरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आ’वश्य क पर्ने अक्सिजन लगायत अन्य सामग्री र स्वास्थ्य कर्मीहरुलाई तया री अवस्थामा रहन मन्त्रालयले नि’र्देशन दिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।