
काठमाडौँ । कुनै पनि ग’र्भव’ती महिलाले आफ्नो स्वास्थ्य जाँ’च गराउन जादाँ आफ्नो गर्भ पा’ठेघरभि’त्र बसेको छ छैन त्यसको स मेत प’रिक्षण गराउनु पर्दछ।
कतिपय अवस्थामा बच्चा पा’ठेघरमा नबसी पा’ठेघरबा’हिर ब’सि दिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।
समान्यतया बच्चा पा’ठेघरमा हु’र्किन्छ । तर, पाठेघरमा नबसी पा’ठे घरबा’हिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ। पाठेघरबाहिर फ्या ‘लोपियन ट्’युब हुन्छ।
धेरैजसो अवस्थामा पा’ठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यो अवस्था किन ख”तरनाक हुन्छ त ? यसबारे बुझ्न आ’वश्यक छ।
पाठेघरबाहिर रहेको ग’र्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फु’टेर महिलाको पेटमा रगत जम्नसक्छ। यस्तो अवस्थामा महिला को ज्या’नलाई नै ख”तरा हुनसक्छ।
किन पा’ठेघर बा’हिर बस्छ त बच्चा ?
१) पाठेघरको पहिला सं”क्रमण भएर ट्युबमा क्ष’ति भएमा ।
२) ट्युबको पहिला श’ल्यक्रिया भएमा ।
३) बाँ’झोपनको उपचारबाट ग’र्भ रहेमा ।
४) पहिले पनि पा’ठेघर बाहिर गर्भ रहेको भएमा ।
५) कपर टीको प्रयोग गरेको भएमा ।
महिलाहरूको गर्भावस्था आफैँमा ज’टिल प्र’क्रिया हुने भएकाले यस बारे निकै सचेत हुन आ’वश्यक हुन्छ। किनभने एउटा गर्भ रहँदा त्य हा आमा र बच्चा गरी दुई जीवनको स’वाल हुन्छ।
त्यसैले ग’र्भावस्था’मा कम्तीमा ३ पटक (हरेक तीन महिनाको अन्त रालमा) चि’कित्सकलाई दे’खाउनु उ’पयुक्त हुन्छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।