२०७९ जेष्ठ ९ सोमबार

किरालगेको दाँत,पहेलो फोहोरो यसरी टि’लिक्क च’म्काउनुहोस्

पहेलो दांत हुनु हिजो आज धेरै को स’मस्या भएको छ। सहि तरिका ले दांत को हे’रचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनु हारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश प नि घ’टेको देखिएको छ। आज हामि तपाइलाई दातको पहेलोपन ह’ टाउने स’जिलो तरिका हरु बताउने छौ।तुलसीमा दांतको पहेलोपन हटाउने एक अ’द्भुत श’क्ति रहेको छ।

यसले दाँतमा रहेको प’हेलोपन ह’टाउने मात्र होइन मुख र दात सम्ब न्धि अन्य रो’गबाट ब’चाउने काम पनि गर्दछ। तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पा’उडर बनाइ टु’थपेस्ट संग मि लाएर ब्रस गर्ने गर्दा दांत को प’हेलोपना ह’टेर च’मक आउन थाल्छ। हाम्रो गाउघर तिर नुन र तेल ले दांत स’फा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शु’द्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ।

सुन्तलाको बो’क्रा र तुलसीको पात लाइ घाममा सु’काएर त्यसको पाउडर बनाउनु होस्। दांत ब्र’श गरिसकेपछि उक्त पाउडरले दातमा ह’ल्का मसाज गर्नुहोस। सुन्तलाको बो’क्राबाट प्रा’प्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ।खाना खाइ सकेपछि दिनहु गा’जर खाने गर्नाले पनि दाँ’तको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दां’तलाइ राम्रो सं’ग सफा गर्न म’द्त गर्दछ।

नीमको उपयोग धेरै पहिले देखी नै दां’तको सफाई गर्न गरिदै आए को छ। यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई न’ष्ट गर्ने सक्ति रहेको छ। यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-से प्टिक हो। दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात स फा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि ह’ट्छ।

एक कागतीको रस नि’कालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दि नहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त ह’ट्छ नै सास गनाउने स’मस्यामा पनि यो रा’मबाण सि’द्ध छ। स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइ ने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बना उछ।केरालाइ पिसेर यसको पे’ष्ट बनाउनु होस्।

यसको पेष्टले दांतलाइ दि’नहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस। यो उपाए दि’नहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ। चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खा’नेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औ’ष धिको सेवन गर्नेहरुको पनि दात प’हेलो हुन्छ। यसैगरी मिठो हुने रातो रङको अ’नारको दाना या जुस सबैले मन पराउछन् ।

अनार स्वाथ्यको लागि निकै हि’तकर मानिन्छ । बिरामीहरुलाई अना र बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा अ’सक्त तथा बि’रामीह रुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ । अनारको जुसले क’लेजोको रक्षा मात्र गर्दैन मदिरा वा अन्य प’र्दाथले कलेजोमा कुनै प्र’कारको हा’नी गरेमा उ’पचारको काम प नि गर्छ ।

कलेजोलाई प्र’भावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । यसको जुस ले भोक बढाउँछ, तिर्खा नि’यन्त्रण गर्छ, पाचन प्रणालीलाई सु’धार गर्छ र कब्जियतको समस्या हटाउँछ । चाउरी, आँखा मुनि आउने कालो ध’ब्बा, पि’म्पल लगायतका समस्या बाट बचाँउछ । नियमित रुपमा अनार खाँदा कपाललाई ब’लियो बनाउँछ र झ’र्नबाट ब’चाउँ छ । अनारले किड्नीको फिल्टर प्र’क्रियालाई र’क्षा गर्छ ।

फिल्टर प्रक्रियाले शरिरबाट हा’निकार बि’कार फा’ल्ने काम गर्छ । ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तु’ रुन्तै रा’हत दिन्छ । अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटु का धमनीलाई बलियो र ल’चिलो बनाउँछ । अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा ज’न्मने ख’तराबाट बचाउने तथा बच्चा को तौल बढाउन म’द्धत गर्छ ।

अनारमा हुने पोटासियमले ग’र्भवती महिलालाई मर्निङ सि’कनेस बाट बचाउँछ ।अनारको पातको पनि फाइदा हुने अध्ययनले प’त्ता लगाइसकेका छन् । एक नया रिसर्चका अनुसार अनारले मात्र नभई अनारको हरियो पात पनि फा’इदाजनक मानिन्छ ।

अ’नारको हरियो पातको पेस्ट लगाउनाले अ’नुहार स्वस्थ देखिन्छ । आउनुहोस जानौं अनारको हरियो पत्ताले हामीलाई कसरी फा’इदा दिने गर्छ । तपाई आफनो अनुहारमा आएको ड’न्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो प’त्ताको पे’स्ट लगाउनाले यो समस्या बाट मुक्ति पाउन सक्नुहुन्छ ।

यस बाहेक अनारको दानालाई म’सिनो गरि पिधेर अ’नुहारमा लगाउ न सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अ’ नुहार सफा र च’म्कीलो हुन जान्छ ।अनारले अनुहारको छा’लामा रहे का स साना कोषहरुलाई बचाइ राख्न मद्धत गर्छ । जसले तपाई स धै युवा देखिन सक्नुहुन्छ । अनारको तेलले अ’नुहारलाई पौ’ष्टिकता प्रदान गरेर अनुहारमा च’मक ल्या’उछ ।

 

 

 

 

 

२०७८ पुष २४, शनिबार प्रकाशित 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार