२०७९ आश्विन १८ मंगलवार

अर्थ

आइतबारदेखि उपत्यकाका बाणिज्य बैंकले दशैंको लागि नयाँ नोट दिने, एक जनालाई साढे १८ हजारसम्को सटही सुविधा

काठमाडौं / असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दशैंको लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।