
ब्रेकिङ : हेर्नुहोस काठमाडौँ महानगरपालिका मतगणनाको ताजा अपडेट
सर्वाधिक चर्चामा रहेको काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी रहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले ३० हजार मत कटाएका छन्
- Naya post Nepal
- 43 Views
- Read More