२०७९ जेष्ठ ४ बुधबार

विजनेश

ग्यारेज चलाउने विजय एक दिनमै कमाउँछन् झण्डै ५० हजार, यस्तो छ उनको सफलताको कथा

बुटवल – १२ वर्षका थिए। उनको मन स्कुलभन्दा ज्यादा गाडीमै हुन्थ्यो। ज्यान स्कुल जान्थ्यो मन भने पोखरासम्मै पुग्थ्यो। २०४५ सालतिरको कुरा हो विजय खनालका आमाबुवा